कोरोना अपडेट: २४ घण्टामा ७०७ जनामा कोरोना सङ्क्रमण, ६ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७७-०५-०४ ०४:३० मा प्रकाशित
Total Shares: 272
काठमाडौं - गएको २४ घण्टामा सात सय सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
११ हजार आठ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २९ हजार ६ सय ४५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा जना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे कुल सङ्ख्या १७ हजार नाै सय पुगेको छ । अहिले जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै जना क्वरेण्टीनमा रहेका छन् ।
गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल सङ्ख्या एक सय २६ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस