सामाजिक

कोरोनाबाट थप ३ को मृत्यु, मृत्यु हुनेको संख्या १०७ जना पुग्यो

काठमाडौं - कोरोना संक्रमणबाट थप ३ जनाकाे मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युे पुष्टि गरेको छ ।मृत्यु हुनेमा मोरङ जिल्लाका ६० वर्षीय पुरुष र काठमाडौँकी ५८ वर्षीया महिला र रौटहटका ३२ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ ।यो सँ ...

काठमाडौं उपत्यकामा साेमबार थपिए १६८ जना कोरोना संक्रमित

काठमाडौं - काठमाडौं उपत्यकामा १६८ जनासहित नेपालमा थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।योसँगै नेपालमा कोरोन ...

थप ५८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७ हजार २ सय ४१ पुग्याे

काठमाडौं - पछिल्लो २४ घण्टामा ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ५ सय २० जनाको परीक्षण गर्दा ५८१ जना संक्रमित भेटिएका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।पछिल्लो ...

आज रातिदेखि लागु हुनेगरी चितवनमा निषेधाज्ञा

काठमाडौं - जिल्ला प्रशासन कार्यालय चितवनले माडी नगरपालिकाबाहेकका स्थानीय तहमा आजै रातिदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरेको छ । भदौ ५ गते राति १२ बजेसम्म सबै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको प्रशासकीय अधिकृत ईश्वर सिंखडाले जारी गरेको सूचनामा उल् ...

धनुषामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं - धनुषामा कोरोनाभाइरसको संक्रमणबाट एक जनाको मृत्य भएको छ । धनुषाको धनौजी गाउँपालिका वडा– ३ कटैया निवासी ६५ वर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु हो ।प्रदेश २ को सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक व ...

लिदी पहिरोमा परेका २२ जनाको शव फेला

सिन्धुपाल्चोक - शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरामा परेका २२ जनाको शव फेला परेको छ । आज बिहान थप तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए  ।आज वर्ष २२ का ...