सामाजिक

कोरोनाबाट नेपालमा थप ३ जनाको मृत्यु, मृतक संख्या १०२ पुग्याे

काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १०२ पुगेको छ । यस्तै  थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ् ...

कोरोना संक्रमितको संख्या २६ हजार नाघ्यो, शनिबार ४६८ जना थपिए

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २६ हजार १९ पुगेको छ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स ...

लिदी पहिरो अपडेट : १६ जनाको शव भेटियो, १ को जीवितै उद्धार

काठमाडौं - शनिबार थप ५ जनाको शव भेटिएसँगै ज्यान गुमाउनेको संख्या १६ पुगेको हो । मृतक सबैको सनाखत भएको छ ।शनिबार  जुगल गाउँपालिका २ का १६ वर्षका माइला पराङ दोङ, ३७ वर्षकी मेकमाई दोङ, ११ वर्षकी च्यांमा दोङ, ७ वर्षकी विमला दोङ र ७ महिनाका कविर दोङक ...

बुटवलमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं - बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।साउन २९ गते सामान्य ज्वरो खोकी लागेर उपचारका लागि अस्पताल पुगेका ती पुरुष ...

मौसम: आज देशभर वर्षा हुने, केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौं - जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका धेरै ठाउँमा वर्षा हुनेछ ।मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । गण्डकी, ५ नम्बर, बागमती र सुदूरपश्चिम प्रदेशका १–२ स्थान ...

लिदीको बस्ती नै सारिने

काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीको बस्ती स्थानान्तरण गरी उचित स्थानमा बासस्थानको व्यवस्था मिलाउने बताएका छन् ।पहिराग्रस्त क्षेत्रमा शुक्रबार पुगेर स्थलगत अनुगमनपछि उनले सो कुरा बताएका हुन् । बिहान खसेको ...