चितवन - भरतपुर अस्पतालमा गरिएको परिक्षणमा ४० जनामा कोरोना भाइरस देखा परेको छ ।
संक्रमित मध्ये ३६ जना भरतपुर महानगरपालिकाका , रत्ननगर नगरपालिकामा ३ जना र खैरेनी नगरपालिकामा १ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोना संक्रमित ५ वर्ष देखि ५४ वर्ष सम्मका रहेका जानकारी प्राप्हत भएको छ ।

.gif)


