सामाजिक
नेपाली सेनाका सहायक रथीसहित तीन जना बर्खास्त
काठमाडौं - सम्पत्ति र अनुशासन तथा आचारणसम्बन्धी कसुरमा सैनिक अदालतबाट दोषी ठहरिएका नेपाली सेनाका सहायक रथीसहित तीन जना बर्खास्त भएका छन्।बर्खास्त हुनेमा सहायक रथी प्रयोग जबरा, महासेनानी नविन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मा छन्।समरी ज ...
हेटौँडामा निषेधाज्ञा थप भदौ ९ गतेसम्म
मकवानपुर - मकवानपुरमा कोरोना सङ्क्रमित बढ्दै गएपछि हेटौँडा उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र तथा मनहरि गाउँपालिकाको राजमार्ग क्षेत्रमा भदौ १ देखि ९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । यसअघि साउन २६ गतेदेखि ३२ सम्म निषेधाज्ञा जारी भएको थिथो ।हेट ...
काठमाडौं उपत्यकामा १७२ संक्रमित थपिए
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ३२ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका हुन् ।संक्रमित कुन ठाउँका हुन् भन्ने मन्त ...
कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु
काठमाडौं - नोभेल कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनको संख्या १०४ पुगेको छ । मृत्यु हुनेमा पर्साका एक पुरुष र मोर ...
थप ६४१ जनामा कोरोना पुष्टि
काठमाडौं - नेपालमा थप ६४१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमार्फत प्रवक्ता डा. जागेश्वर गौतमले उक्त संख्यामा संक्रमित थपिएको बताएका हुन् ।यससँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २६ हजार ...
भक्तपुरको मध्यपुरथिमि भदौ ९ गतेसम्म लकडाउन
भक्तपुर - मध्यपुरथिमि नगरपालिकाले आजबाट लकडाउन गरेपछि नगरपालिका क्षेत्र ठप्प भएको छ । समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि नगरपालिकाले आगामी भदौ ९ गतेसम्मका लागि लकडाउन गरेको हो ।नगरपालिका क्षेत्रभित्र हालसम्म ४१ जना कोरोना संक्रमित पुष्टि भएपछि नगरप ...

.gif)