कोरोना संक्रमणबाट कैलालीमा थप एक जनाको मृत्यु खबर एक्सप्रेस २०७७-०५-१० ११:२७ मा प्रकाशित Total Shares: 337 धनगढी - कैलालीमा कोरोना संक्रमणबाट थप एक जनाको निधन भएको छ । जिल्लाको गोदावरी नगरपालिकाका वडा नम्बर ११ का ४५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको बताइएको छ ।योसँगै सुदूरपश्चिममा कोरोना संक्रमित मृतकको संख्या १४ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस