सामाजिक

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि

काठमाडौं - दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा छोराहरु इन्दिवर र राजीव घिमिरेले मुखाग्नि अर्पण गरेका थिए । यसअघि उनको निवास लैनचौर, अलकापुरी पुगी दिवङ्गत घिमिरेप्र ...

वीरगन्जमा थप दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं - वीरगन्जमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।वीरगन्ज महानगरपालिका– ४ विर्ता निवासी ८४ वर्षीय पुरुष र वीरगन्ज भिस्वाका ५७ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो । नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत ८४ वर्षीय पुरुषको मंगलबार रात ...

बाढीले बगाएर अछाममा १७ जना बेपत्ता, २ जनाको मृत्यु

अछाम - अछामको कैलाशखोलामा आएको बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने १७ बेपत्ता भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहका अनुसार बाढीकै कारण रामारोशन गाउँपालिका–५ सैनीबजारमा रहेका कम्तीमा ...

एटिएमबाट पैशा झिकेपछि सेनेटाइजर लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैंकको एटीएम मेसिनबाट पैसा झिकेपछि अनिवार्य रुपमा हातमा स्यानिटाइजर लगाउन आग्रह गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले एटीएमबाट पैसा निकाल्दा कोरोना संक्रमण फैलिन सक्न ...

राष्ट्रकवि घिमिरेको पार्थिव शरिरमा रक्षामन्त्री पोखरेलले ओढाए राष्ट्रिय झण्डा

काठमाडौं - राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।बुधबार बिहान घिमिरेकै निवासमा पुगेर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका हुन् ।राष्ट्रकवि घिमिरेको ...

युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं - राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।यस वर्ष कोरोना भाइरसको सङ्क्रमण देशभर बढिरहेकाले औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन ।विसं १९२३ भाद्र कृष्णऔँस ...