सामाजिक

गण्डकीमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा तनहुँ जिल्लाको भानु नगरपालिकाका २० जना र स्याङ्जाको पुतलीबजार नगरपालिकाका १ जनामा ...

सिन्धुपाल्चोकको जुगलमा भीषण पहिरो, १३ घर पुरिए,५ घरका मानिस सम्पर्कविहीन

 सिन्धुपाल्चोक -  जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो गएको छ । आज बिहान करिब साढे ६ बजेतिर गएको पहिरोले १३ घर पुरेको जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिए।पहिरोमा पुरिएकामध्ये ५ घरका मानिस सम्पर्कविहिन रहेका छन् । पहिरोमा ...

धुलिखेल अस्पताल क्षेत्र सिल

काठमाडौं - सङ्क्रमणदर दिनानुदिन बढेसँगै काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल क्षेत्र सिल गर्ने निर्णय गरिएको छ । आजको परीक्षणमा एक बिरामीसहित १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल क्षेत्र बन्द गर्ने निर्णय गरिएको हो ।जिल्ला सङ्कट व्यवस्थापन केन्द ...

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, मृतक संख्या ९५ पुग्यो

काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।बिहीबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको जानकारी ...

काठमाडौं उपत्यकामा थपिए १ सय २७ कोरोना संक्रमित

काठमाडौं - काठमाडौं उत्यकामा एकैदिन १ सय २७ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा १ सय २७ जनामा संक्रमण पुष्टि भएको जनाए। संक्रमितमध्ये काठमाडौंका १११, ललितपु ...

आज रातिबाट बुटवलमा लकडाउन

बुटवल - कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिने जोखिम बढेपछि बुटवल उपमहानगरपालिकामा लकडाउन हुने भएको छ । नगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले आज रातिदेखि भदौ ५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो।बैठकले बुटवलदेखि बाहिर जाने तथा बुटवल ...