सामाजिक
प्रसूतिगृहको कुपण्डोलस्थित नयाँ भवनमा २०० शय्याको आइसोलेशन बनाइने
काठमाडौं - काठमाडौं उपत्यकालगायत देशभरमा कोभिड–१९ को सङ्क्रमण बढिरहँदा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूगिृह) ले २०० आइसोलेसन शय्या बनाउने भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनानुसार अस्पतालले कुपण्डोलस्थित नयाँ ...
म्याग्दीमा एकै दिन चार जना डेङ्गु र स्क्रबटाइफस सङ्क्रमित भेटिए
म्याग्दी - म्याग्दीमा एकै दिन चार जना डेङ्गु र स्क्रबटाइफस सङ्क्रमित बिरामी भेटिएका छन् ।उच्च ज्वरोसहितका लक्षण देखिएपछि सोमबार बेनी अस्पतालमा आएका उनीहरुमध्ये तीन जनामा डेङ्गु रस्क्रबटाइफस भएको हो ।बेनी नगरपालिका–४ सिङ्गाकी ३२ वर्षीया महिला, बेनी नग ...
पर्सामा कोरोनाबाट ‘ट्राभल हिस्ट्री’ नभएका पुरुषको मृत्यु
काठमाडौं - वीरगन्जस्थित नारायणी अस्थायी कोरोना अस्पतालमा दुई दिन अगाडी मृत्यु भएका एक पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पर्साको जिराभवानी गाउँपालिका–४ निवासी ६८ वर्षिय पुरुषको उपचारका क्रममा आइतबार राति करिब १० बजे मृत्यु भएको थियो ...
विदेशमा पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएकाले होटलमा बस्नु नपर्ने
काठमाडौं - संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट पिसिआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले होटल क्वारेन्टिनमा बस्नु नपर्ने स्पष्ट पारेका छन्।विदेशबाट आउने नागरिकहरुले होटल क्वारेन्टिनमा बस्नुपर्ने सरकारी निर्णयको आलोचना ...
मंगलबारदेखि पाँचौ चरणको उद्धार उडान
काठमाडौं - विदेशमा अलपत्र नेपालीको उद्धारका लागि मंगलबारदेखि पाँचौ चरणको उद्धार उडान हुने भएको छ । यसअघि भदौँ १ गतेदेखि चार्टर्ड उडान गर्ने घोषणा गरिएपनि होटेल क्वारेन्टिनको व्यवस्थापन हुन नसकेको भन्दै उडान स्थगन गरिएको थियो । कोभिड १९ संकट व्यवस्थाप ...
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृतक संख्या १५७ पुग्यो
काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।सोमबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको जानकारी दिएका ...

.gif)