सामाजिक

काठमाडौं उपत्यकामा एकैदिन २ सय जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २०० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप २०० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमल ...

कोरोना अपडेट: २४ घण्टामा ७०७ जनामा कोरोना सङ्क्रमण, ६ जनाको मृत्यु

काठमाडौं - गएको २४ घण्टामा सात सय सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ११ हजार आठ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। योसँगै ...

प्रदेश सांसद केसीसहित बाँकेका २८ जना कोरोना संक्रमणमुक्त

बाँके - बाँकेका २८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । बिहीबार बिहान प्रदेश नम्बर ५ की सांसद कृष्णा केसीसहित सो व्यक्तिहरु संक्रमणमुक्त भएका हुन् ।स्वास्थ्य कार्यालय बाकेका फोकल पर्सन नरेश श्रेष्ठले दिएको जानकारी अनु सार १३ जना महिलासहित २८ ज ...

जडिबुटीमा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु

काठमाडौं - जडिबुटीमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पैदल यात्रुको मृत्यु भएको छ।महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतका अनुसार मृत्यु हुनेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-७ घर भएका ४४ वर्षीय धनबहादुर कार्की रहेका छन् । जड ...

अनलाइनबाट रिचार्ज गर्न टेलिकमको आग्रह

काठमाडौं - कोरोना महामारीलाई मध्यनजर गर्दे नेपाल टेलिकमले अनलाइनबाटै मोबाइल रिचार्ज गर्न आग्रह गरेको छ । निषेधाज्ञाको समयमा आफ्नो ग्राहकहरुको सहजताको लागि अनलाइन रिचार्ज निकै प्रभावकारी हुनेछ ।कोरोनाको महामारीको अवस्थामा सुरक्षाको हिसाबले पनि अनलाइन ...

महानगरीय ट्राफिक प्रहरी महाशाखाका थप १७ जना संक्रमण पुष्टि

काठमाडौं - महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत १७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको बताइएको छ । यसअघि पनि महाशाखाका दुई जनालाई संक्रमण देखिएको थियो । नेपालमा पछ ...