सामाजिक

कोरोनाले मृत्यु हुनेको संख्या १४९ पुग्यो

काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।आइतबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको जानकारी दिएका ...

सरकारले कोरोना परीक्षणको दायरा घटायो

काठमाडौं - सरकारले कोरोनाभाइरसको परीक्षणको दायरा घटाएको छ । शनिबार १२ हजार ५१९ जनाको पीसीआर परीक्षण गरेकोमा आइतबार जम्मा ८ हजार २६ मात्रै स्वाब परीक्षण भएको छ ।स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार शनिब ...

काठमाडौं उपत्यकामा थप १६६ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं -  काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका १२६ जना, ललितपुरका १२ जना र भक्तपुरका २८ जनामा कोरोना संक्रमण ...

कोरोना अपडेटः थप ८१८ सङ्क्रमितसहित कुल संख्या ३१ हजार ९३५ पुग्याे

काठमाडौं - कोरोना भाइरसका ८१८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा  २२० महिला र  ५५८ जना पुरूषकाे काेराेना पुष्टि भएको हाे । नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १३ हजार १५५ रहेका छन् ...

प्रसूति गृहमा तीन जना चिकित्सकसहित ८ जनालाई कोरोना संक्रमण

काठमाडौं - थापाथलीस्थित प्रसुती गृहमा कार्यरत चिकित्सकसहित ८ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।बाँकी संक्रमितहरूमा नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक, सुरक्षागार्ड एकरएक जना र अस्पतालभित्र रहेका बैंकका कर्मचारी रहेको अस्पताल स्रोतले ...

हरिबहादुरसँगको घम्साघम्सीपछि मर्‍यो चितुवा

लमजुङ - बेंसीशहर नगरपालिका–९ स्थित साम्दी थापा गाउँमा आज बिहान मानिससँगको भिडन्तमा एक चितुवा मारिएको छ । बिहान ६ बजेतिर गाउँ पसेर बालकमाथि आक्रमण गर्न खोजेपछि ६३ वर्षीय हरिबहादुर थापाले हँसिया प्रहार गर्दा चितुवा मारिएको हो ।थापा र चितुवाबीच केही बेर ...