सामाजिक
जंगी अड्डामा कार्यरत एक सिपाहीले गोली हानेर गरे आत्महत्या
काठमाडौं - जंगी अड्डामा कार्यरत एक जवानले आत्महत्या गरेको नेपाली सेनाले जनाएको छ ।नेपाली सेनाका अनुसार आज विहान २ः४५ बजे तनहुँ रानीपोखरी स्थायी ठेगाना भएका एक जवानले आफूले बोकेको हतियार प्रयोग गरी आत्महत्या गरेका हुन् ।सो घटना सम्वन्धी जवानको नजिकका ...
भोज आयोजना गर्ने नै संक्रमित : ७० जनाको स्वाब संकलन
बागलुङ - कोरोना महामारीको समयमा अधिकांश सामाजिक कार्य बन्द छन् । बागलुङ नगरपालिकाले भदौ ३ गतेदेखि समुदायमा कोरोना सङ्क्रमण देखिएपछि निषेधाज्ञा जारी गरेको छ ।निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै क्रियाकलापलाई बन्देज गरिएको छ तर बागलुङ–१० भकुण्डको गलुवाम ...
पाटन अस्पतालमा कोरोना संक्रमित युवकको मृत्यु
काठमाडौं - पाटन अस्पतालमा एक कोरोना संक्रमित युवाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार उपचार गराइरहेका २९ वर्षीय युवकको मृत्यु भएको हो ।कोरोना संक्रमण देखिएपछि उक्त युवा साउन २८ गतेदेखि पाटन अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रम ...
स्याङ्जाकाे वालिङ नगरपालिकामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई जना गम्भीर घाइते
स्याङ्जा - वालिङ नगरपालिका ५ माझकोटको वालिङ चापाकोट भित्री कच्चि सडकमा एम्बुलेन्स दुर्घटना हुदाँ दुई जनाको निधन भएको छ भने दुई गम्भिर घाइते भएका छन् ।चापाकोटबाट बिरामी काठमाडौ पु¥यार फर्कने क्रममा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स सडकबाट अन्दाजी २५० मिट ...
बाँदरलाई हानेको गोली लागेर बालकको मृत्यु
खोटाङ - बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर एक बालकको मृत्यु भएको छ ।ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका २३ वर्षीय मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर सोही स्थानका १२ वर्षीय शैलेन्द्र तामाङको मृत्यु भएको हो ।घरबाट करिब एक कि ...
छिमेकीलाई विषालु साग दिनेले गरे आत्महत्या
गलकोट - बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ रिजाल चोकको एक परिवारलाई जरिङ्गो नामको विषालु साग दिने व्यक्तिले आत्महत्या गरेका छन् ।छिमेकीलाई दिएको जरिङ्गोको साग खाएर रिजालचोकका चार जना गम्भीर बिरामी परेका छन् । उनीहरुको अहिले गण्डकी मेडिकल कलेजमा उपच ...

.gif)