सामाजिक

देशभर थप १३ सय ५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४४ हजार नाघ्यो

काठमाडौं - नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४४ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १३ सय ५९ जनामा संक्रमण पुष्टि भएसँगै ४४ हजार २३६ पुगेको हो । २४ घन्टाको अध्यावधिक विवरण अनुसार बिहीबार १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।२४ घन्टामा ...

रुपन्देहीमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

बुटवल - रुपन्देहीमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । बुटवलस्थित गौतमबुद्ध मुटु अस्पतालमा उपचाररत वृद्धा र भैरहवामा होम आइसोलेसनमा बसेका पुरुषको मृत्यु भएको हो ।मुटु अस्पतालमा उपचाररत सिद्धार्थनगर नगरपालिका ७ की ६४ वर्षीया वृद्धा ...

धनुषामा कोरोना संक्रमणबाट भारतीयको मृत्यु

धनुषा - धनुषामा एक भारतीय मजदूरको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । यससमेत गरी धनुषामा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।क्षीरेश्वरनाथ नगरपालिका–३को रमदैयास्थित लोमस प्यारेन्टल एण्ड फर्मुलेसन उद्योगमा कार्यरत भारत, आन्ध्र प्रदे ...

रातो मच्छिन्द्रनाथको क्षमा पूजा गरियो

काठमाडौं - ललितपुर महानगरमा लगाइएको कर्फ्यूबीच शुक्रबार रातो मच्छिन्द्रनाथको क्षमापूजा गरिएको छ। रातो मत्स्येन्द्रनाथको रथयात्रा नगरी क्षमापूजा मात्र गरेर देवतालाई बुङमती पुर्‍याउने पाटनका विभिन्न १८ जातीय खलस्बीच सहमति भएको छ । जसअनुसार शुक्रबा ...

चितवन मेडिकल कलेजले थाल्यो प्लाज्मा थेरापीबाट उपचार

चितवन - जिल्लामा पहिलो पटक चितवन मेडिकल कलेजमा उपचाररत एक महिलामा प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको छ । हेटौँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया कोरोना सङ्क्रमितमा प्लाज्मा थेरापी गरिएको हो ।क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त प ...

यसवर्ष रातो मच्छिन्द्रनाथको भोटो जात्रा नहुने

काठमाडौं - ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको यसवर्ष भोटो जात्रा नहुने भएको छ । बुगद्यः जात्रा व्यवस्थापन कार्यदल १९औँ जातीय खलः पुचःका संयोजक चन्द्र महर्जनले कोभिड महामारीका कारण मूलुकमा दिनानुदिन कोरोना सङ्क्रमित थपिँदै गएकाले सो जोखिम कम ...