सामाजिक

भक्तपुरमा कोरानाले मृत्यु हुनेको संख्या १० पुग्यो

भक्तपुर - मिर्गौला रोगबाट पीडित एक महिलाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–६ दुवाफल्चाकी ४० वर्षीया महिलाको पाटन अस्पतालमा उपचारकै क्रममा आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी द ...

घुस लिएको आरोपमा वडाध्यक्ष अख्तियारको नियन्त्रणमा

रुपन्देही - सेवाग्राहीसँग घुस लिएको अभियोगमा रोहिणी गाउँपालिका –२ का वडाध्यक्ष सरोजकुमार पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले आज नियन्त्रणमा लिएको छ ।सहकारीबाट अनुदानका लागि सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग रु ४५ हजार घुस मागेक ...

ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट

काठमाडौं - ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्न भेला भएकाहरूले ड्युटीमा रहेका एक ट्राफिक प्रहरीलाई निर्घात कुटपिट गरेका छन् । कोरोना भाइरसको महामारीका बेलामा मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपमा ड्युटीमा खटिएका प्रहरी जवा ...

काठमाडौं उपत्यकामा थप ४४५ जनामा काेराेना पुष्टि

काठमाडौं - पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा चार सय ४५ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार काठमाडौंमा तीन सय ५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना सङ्क्रमित थपिएका हुन् । ग ...

कोरोना अपडेट: थप एक हजार २२८ सङ्क्रमणसहित ४२ हजार ८७७ पुग्यो

काठमाडौं - नेपालमा एक हजार २२८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप ३९४ महिला र ८३४ जना पुरूषमा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ४२ हजार  पुगे ...

सरकारी अस्पतालमा परिक्षणको चाप बढेपछि निजीमा पठाइयो

चितवन - भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा नमुनाको चाप बढेपछि चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाउन थालिएको छ । अस्पतालले ७ सय ७८ वटा नमुना मेडिकल कलेज पठाएको छ ।कलेजले आवश्यक कीट उपलव्ध गराएमा १० हजार नमुना निः शुल्क परीक्षण गर्ने जनाएको थियो । ...