खबर एक्सप्रेस२०७७-०५-२४ ०४:२७ मा प्रकाशित Total Shares: 405
काठमाडौं - राजधानी काठमाडौंसँगै जोडिएको धादिङ जिल्ला केन्द्रविन्दु भएर बुधवार दिउँसो भूकम्पको धक्का महसूस गरिएको छ ।
राष्ट्रिय भूकम्पीय केन्द्रका अनुसार बुधवार दिउँसो ३ः४८ मिनेटमा भूकम्पको धक्का महसूस गरिएको हो । जिल्लाको निलकण्ठ क्षेत्रमा ४.० म्याग्निट्युडको धक्का महसूस भएको केन्द्रले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस