सामाजिक

थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३९ हजार नाघ्यो

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ८९९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। जागेश्‍वर गौतमले दिएको जानकार ...

माछा मार्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु

चितवन - चितवनमा माछा मार्ने क्रममा करेन्ट लागेर दुई जनको मृत्यु भएको छ ।भरतपुर महानगरपालिका–८ मा रहेको सल्यानी टोलमा रहेको पोखरीमा माछा चोर्न गएका युवाको करेन्ट लागेर मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिए ।चुडामणी शर्मास ...

माैसमः आज रातिदेखि वर्षा बढ्ने सम्भावना

काठमाडौं - आज (सोमबार) देखि दुई दिनसम्म वर्षा बढ्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार खासगरी रातिदेखि एक–दुई दिनलाई वर्षा हुने क्रम बढ्ने सम्भावना देखिएको हो।उनका अनुसार केही दिनयता खासै वर ...

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु

काठमाडौं  - नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।आइतबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो १४ घण्टामा थप १४ जनाको मृत्यु भएको जानकार ...

पछिल्लो २४ घण्टामा उपत्यकामा थपिए ४२९ जना कोरोना संक्रमित

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमाथप ४२९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी द ...

कालिकोटको नाग्ममा पहिरो, एकै परिवारका ४ जनाको मृत्यु

कालिकोट - जिल्लाको तिलागुफा नगरपालिका १ नाग्म बजारमा गएको पहिरोमा मृत्यु हुनेको संख्या चार पुगेको छ । आइतबार बिहन साँढे ७ बजेतिर गएको पहिरोमा परी पुरिएर नाग्म बजारका स्थानीय चारजनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलीयाले जानकारी द ...