सामाजिक
कोरोनामुक्त परिवारलाई पुष्पगुच्छासहित सम्मान
बुटवल - समुदायस्तरमा कोरोना भाइरस संक्रमण बढेसँगै कोरोना संक्रमितलाई छिमेकी र आफन्तद्वारा फरक व्यवहार गरिएको गुनासा सार्वजनिक भइरहँदा बुटवलमा होम आइसोलेसनमा बसेर सङ्क्रमण मुक्त भएकालाई सम्मान गर्ने गरिएको छ ।बुटवल उपमहानगरपालिका–१३ का विभिन्न ट ...
संसदीय उपसमितिद्धारा कोरोना अस्पतालको अनुगमन
काठमाडौं - सङ्घीय संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिले कोरोना अस्पतालको अनुगमन गरेको छ । संसदीय उपसमितिका संयोजक जीवनराम श्रेष्ठ नेतृत्वको टोलीले शुक्रबार साँझ चन्द्रागिरि नगरपालिकामा रहेको मनमोहन अस्पताल दहचोक र सशस्त्र प्रहरी अस्पताल सतुङ्गलको अनु ...
विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गर्ने ५ उद्योग कारबाहीमा
काठमाडौं - विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गरिएको पाइएपछि पाँच वटा उद्योगहरु कारबाहीमा परेका छन् ।औषधि व्यवस्था विभागले काठमाडौंका चार र भक्तपुरका एक उद्योगले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने केमिकल प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेको पाइए ...
पोखरामा कोरोना संक्रमणका कारण ४५ वर्षिया महिलाको मृत्यु
पोखरा - कोरोना संक्रमणका कारण पोखरामा थप एक जनाको मृत्यु भएको छ । पोखरा ५ की ४५ वर्षीय महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।उनको पोखराको फिस्टेल अस्पतालमा शुक्रबार राति सवा १ बजेको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । ...
पाटन अस्पतालमा काठमाडौं र भक्तपुरका दुई कोरोना संक्रमितको मृत्यु
काठमाडौं - ललितपुरस्थित पाटन अस्पतालमा कोरोनाभाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । काठमाडौं र भक्तपुरका कोरोना संक्रमितको मृत्यु भएको हो ।भक्तपुर निवासी ६२ वर्षिय पुरुषको शुक्रबार राति ९:४५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय, ललितपुरले जनाए ...
कुकुरसहित एकै घरका तीनको हत्या, के भन्छन छिमेकी ?
भक्तपुर - मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित एकै परिवारका तीन जनाको हत्या गरेको अवस्थामा आज शव फेला परेको छ । महानगरीय प्रहरी वृत्त थिमिदेखि करिब ७०० मिटर पर निकोसेराबाट सिन्टिटार जाने सडकमा रहेको चारतले घरमा कुकुरसहित सुदिप अधिकारीको परिवारका तीन ...

.gif)