सामाजिक

टिचिङ अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं - राजधानीको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचाररत् दुई जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ। तनहुँकी २० वर्षीया युवती र काठमाडौंका ७५ वर्षीय वृद्धको मृत्यु भएको हो ।अस्पताल स्रोतका अनुसार उनीहरु दुवै जनाको मंगलबार साँझ मृत्यु भएको ह ...

२० प्रहरीसहित गण्डकीमा थपिए ३५ जना कोरोना संक्रमित

पोखरा - गण्डकी प्रदेशमा नेपाल प्रहरी, स्वास्थ्यकर्मी, किराना पसलेसहित थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा, भरतपुर अस्पताल, चितवन र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठम ...

आजदेखि सोह्र श्राद्ध

काठमाडौं - प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने सोह्र श्राद्ध अर्थात् पितृपक्ष बुधवारदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी शुरू हुँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा त ...

सीमामा सशस्त्र प्रहरीको २ वटा बिओपी स्थापना

मंगलबारे - नेपाल भारत सीमा क्षेत्रका दुई स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । जिल्लाका सूर्योदय नगरपालिका ५ समालबुङ र रोङ गाउँपालिका ६ को दुर्गम सलकपुरमा सशस्त्र प्रहरीको बिओपी स्थापना गरिएको हो ।सीमा सुरक्षासँगै अवैध ...

फेरि मौसम बदली : यी प्रदेशमा भारी वर्षा

काठमाडौं - दुई दिन केही सफा भएको नेपालको मौसम मंगलबारदेखि पुनः बदली भएर ठाउँठाउँमा वर्षा हुन थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हिजो सोमबार र अस्ति आइतबार मौसम अधिकांश क्षेत्रमा सफा भए पनि मंगलबारदेखि तीन दिन बदली हुनेछ। मौसमविद् समिर श्रेष ...

२४ घण्टामा ११ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या २३९ पुग्यो

काठमाडौं - कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। योसहित ज्यान गुमाउनेको संख्या २३९ पुगेको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेक ...