सामाजिक
पोखरामा थप १६ जनामा कोरोना संक्रमण
कास्की - पोखरा महानगरमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार पोखरामा आज बिहानै १६ जनालाई कोरोना भाइरस संक्रमण भएको हो ।संक्रमितमध्ये महानगरको वडा नम्बर ५ का १ जना पुरुष, ७ नम्बर व ...
ललितपुरमा शुक्रबार विहान ४ बजेदेखि कर्फ्यू
ललितपुर - मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा झडप भएपछि स्थानीय प्रशासनले ललितपुरमा कर्फ्यू लगाएको छ। प्रशासनले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म ललितपुर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो। विहीबार साँझ बसेको जिल्ला प्रशासन कार्यालय, प्रहरी र ...
जुम्लाका प्रजिअलाई कोरोना संक्रमण
खलङ्गा - जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।आज बिहान परीक्षणका लागि स्वाब दिएका उजको साँझ ६ बजे कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो । उनले भने, “जनताको जीवनको सुरक्षा गर्ने सिलसिलामा काँधमा आएको जिम्मेवारी पूर ...
नागार्जुन नगरपालिकाका मेयरलाई कोरोना पोजेटिभ
काठमाडौं - नागार्जुन नगरपालिकाको मेयरलाई कोरोना पोजेटिभ देखिएको छ । नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत र वडा अध्यक्ष राजेन्द्र बुढाथोकीलाई कोरोना पोजेटिभ देखिएको हो । भदौ १२ गते स्वास्थ सेवा विभाग टेकुबाट कन्ट्याक ट्रेसिङ अन्तर्गत पीसीआर नमुना ...
ललितपुरमा ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने ९ जना पक्राउ
काठमाडौं - ललितपुरमा खटिएका ट्राफिक प्रहरी कमल घिमिरेमाथि हातपात गर्ने ९ जना पक्राउ परेका छन्। ट्राफिक प्रहरी घिमिरेमाथि हातपात गर्ने ९ जनालाई पक्राउ गरिएको ललितपुरका डिएसपी सन्तोष तामाङले जानकारी दिएका हुन्। रातो मच्छिन्द्रनाथको जात्राका क्रममा ...
गुठी र खलःपुचले निर्णय नगर्दासम्म रथ नतानिने
काठमाडौं - रातो मच्छिन्द्रनाथको रथ गुठी संस्थान र १९ जातीय खलःपुचले निर्णय नगर्दासम्म नतानिने भएको छ । बिहीबार दिउँसो रथ तान्ने विषयमा स्थानीय केही युवा र प्रशासनबीच झडप भएपछि संस्थान र खलःपुचले बैठक आह्वान गरी निर्णय गर्न भएको हो ।स्थानीय युवाले निष ...

.gif)