सामाजिक
जुम्लाका प्रजिअलाई कोरोना संक्रमण
खलङ्गा - जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।आज बिहान परीक्षणका लागि स्वाब दिएका उजको साँझ ६ बजे कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो । उनले भने, “जनताको जीवनको सुरक्षा गर्ने सिलसिलामा काँधमा आएको जिम्मेवारी पूर ...
नागार्जुन नगरपालिकाका मेयरलाई कोरोना पोजेटिभ
काठमाडौं - नागार्जुन नगरपालिकाको मेयरलाई कोरोना पोजेटिभ देखिएको छ । नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत र वडा अध्यक्ष राजेन्द्र बुढाथोकीलाई कोरोना पोजेटिभ देखिएको हो । भदौ १२ गते स्वास्थ सेवा विभाग टेकुबाट कन्ट्याक ट्रेसिङ अन्तर्गत पीसीआर नमुना ...
ललितपुरमा ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने ९ जना पक्राउ
काठमाडौं - ललितपुरमा खटिएका ट्राफिक प्रहरी कमल घिमिरेमाथि हातपात गर्ने ९ जना पक्राउ परेका छन्। ट्राफिक प्रहरी घिमिरेमाथि हातपात गर्ने ९ जनालाई पक्राउ गरिएको ललितपुरका डिएसपी सन्तोष तामाङले जानकारी दिएका हुन्। रातो मच्छिन्द्रनाथको जात्राका क्रममा ...
गुठी र खलःपुचले निर्णय नगर्दासम्म रथ नतानिने
काठमाडौं - रातो मच्छिन्द्रनाथको रथ गुठी संस्थान र १९ जातीय खलःपुचले निर्णय नगर्दासम्म नतानिने भएको छ । बिहीबार दिउँसो रथ तान्ने विषयमा स्थानीय केही युवा र प्रशासनबीच झडप भएपछि संस्थान र खलःपुचले बैठक आह्वान गरी निर्णय गर्न भएको हो ।स्थानीय युवाले निष ...
हिमालय एयरलाइन्सले सार्वजनिक गर्यो नियमित उडानको भाडादर
काठमाडौं - नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गरेको छ ।विदेशमा अलपत्र नेपालीलाई स्वदेश फिर्ता ल्याउन उद्धार उडानको लागि सरकारद्वारा स्वीकृत भाडादर लागू हुने कम्पनीले उल्लेख गरेको छ ।यी भाडाहरु कर र ए ...
भक्तपुरमा कोरानाले मृत्यु हुनेको संख्या १० पुग्यो
भक्तपुर - मिर्गौला रोगबाट पीडित एक महिलाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–६ दुवाफल्चाकी ४० वर्षीया महिलाको पाटन अस्पतालमा उपचारकै क्रममा आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी द ...

.gif)