सामाजिक

धनगढीमा प्लाज्मा थेरापीमार्फत उपचाररत संक्रमित महिलाको मृत्यु

कैलाली - कैलालीको धनगढीमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।धनगढी उपमहानगरपालिका–५ की ५७ वर्षीया संक्रमित महिलाको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।मृतकलाई भदौ १७ गते ...

आजदेखि सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौं - आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अर्थात् सोह्र श्राद्ध दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आजदेखि समापन गरिँदैछ ।आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्प ...

आज विश्वकर्मा पूजा, यन्त्र तथा औजारको पूजा अर्चना गरेर मनाइदैँ

काठमाडौं - कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई वि ...

उपत्यकामा थपिए ७३७ संक्रमित, काठमाडौंमा मात्रै ६५२

 काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७३७ जना  कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६५२ जना, भक्तपुरमा २५  जना र ललितपुरमा  ६० जना संक्रमित थपिएका हुन्।यस्तै देशभर १५ सय ३९ ज ...

पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु

 काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा ८ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या ३७९ पुगेको छ ।मन्त्रालयका अनुसार हाल १६ हज ...

नेपालमा थप १ हजार ५३९ जनामा कोरोना पुष्टि

 काठमाडौं - बुधबार थप १ हजार ५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकै दिनमा थपिएकाे याे संख्या हालसम्मकै उच्च हाे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् ...