सामाजिक

काठमाडौंमा ६०९ सहित उपत्यकामा थपिए ७५५ कोरोना संक्रमित

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६०९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ कोरोना संक्रमित थपिएका छन् ।  जसअनुसार काठमाडौंमा २२९ ...

बिहीबार थप १ हजार ४९७ जनामा कोरोना पुष्टि

काठमाडौं - पछिल्लो २४ घण्टामा थप १ हजार ४९७ जनामा कोरोना पुष्टि जनामा कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११ हजार ४ सय ४९ पीसीआर परीक्षण गर्दा ११ सय ७२ जनामा संक्रमण देखिएको हो। यो सँगै स ...

विराट जुटमिलको पर्खालले किच्दा एक महिलाको मृत्यु

काठमाडाैं, विराटनगर - मोरङमा पर्खालले किच्दा एक महिलाको मृत्यु भएको छ । विराटनगर– १५ रानी एरियामा बस्ने ५५ वर्षीया समिरु नेसाको वाल भत्कीएर किच्दा मृत्यु भएको हो । आज बिहान साढे ८ बजे कलमा पानी लिनका लागि जादै गर्दा एक्कासी सोहि स्थानमा रहेको वि ...

अझै तीनदिन देशभर वर्षा हुने

काठमाडौं - पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको मध्य प्रदेशको पूर्वी भूभागमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले देशभर बदलीसहित वर्षा भइरहेको मौसमविद् प्रत ...

स्याङ्जा पहिरो अपडेट : ९ महिने शिशुसहित ९ जनाको मृत्यु

स्याङ्जा - स्याङ्जाको वालिङ नगरपालिका १४ तमादीमा पहिरोमा पुरिएकामध्ये थप ४ जनाको शव फेला परेको छ । यससँगै पहिरोमा परि मृत्यु हुनेको संख्या ९ पुगेको छ ।बिहिबार बिहान ६ बजे माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा परि १० जना पुरिएका थिए । जसमा ९ जनाको मृत ...

स्याङ्जामा पहिरोले पुरिएर पाँच जनाको मृत्यु, चार बेपत्ता

स्याङ्जा - पहिरोमा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएका पाँच जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द ...