सामाजिक

काठमाडौं उपत्यकामा थपिए ६३४ संक्रमित

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६३४ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ जना गरी जम्मा ६३४ जनालाई कोरोना संक्रमण देखिएको छ।आज देशभर १५१३ जना संक्रमित थपिएक ...

कोरोना भाइरसका थप एक हजार ५१३ संक्रमित फेला

काठमाडौं - देशभर नोभेल कोरोना भाइरसका थप एक हजार ५१३ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ५१३ संक्रमित थपिएका हुन् ।देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २० ...

बाँकेमा कोरोनाका कारण थप दुईको मृत्यु

काठमाडौं, बाँके - कोरोना भाइरस सङ्क्रमणका कारण आज बिहान दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ रानीतलाउ निवासी ४१ वर्षीय र कोहलपुर नगरपालिका वडा नंं १० निवासी ५३ वर्षीय पुरुष ...

सम्झना विकको हत्यारालाई कडा कारवाहीको माग

काठमाडौं - नेपाल दलितमुक्ति सङ्गठनले सम्झना विकको बलात्कारपछि निर्मम हत्या भएको घटनाका दोषी पत्ता लगाई हदैसम्मको कारवाही गर्नुपर्ने माग गरेको छ ।‘घटना भएको ६ दिन पुगिसक्दा समेत अपराधीको पहिचान गर्न नसकेकाले तत्काल सत्यतथ्य छानबिन गरी दोषीमाथि हदैसम्म ...

उपत्यकामा जोरबिजोर प्रणालीमा कडाइ

काठमाडौं - काठमाडौं उपत्यकामा जोरबिजोर प्रणालीलाई थप कडाइ गरिएको छ ।महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार उपत्यकाको मुख्य–मुख्य चोकमा कार्यालय समयमा जाम हुन थालेपछि जोर बिजोर प्रणालीलाई थप प्रभावकारी बनाइएको हो ।आज बिहानमात ...

कोरोनाबाट थप ४ जनाको मृत्यु

काठमाडौं - नेपालमा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ। दुई महिला र दुई पुरुष गरी थप ४ जनाको मृत्यु भएसँगै नेपालमा मृतकको कुल संख्या ४८१ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा सुनसरीमा ३८ वर्षीया र भक्तपुरम ...