सामाजिक
आजदेखि मौसम सफा रहने
काठमाडौं - पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज एक बुलेटिन निकालेर भारतको बिहारमा बनेको न्यूनचापीय क्षेत्र उत्तरपूर्व सर्ने क्रममा रहेकाले आज ...
कोरोनाबाट चितवनमा थप एक पुरुषको मृत्यु
चितवन - जिल्लामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा ९ का ७४ वर्षीय पुरुषको मृत्यु भएको हो ।अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार गत भदौ ३ गते श्वासप्रश्वास र निमोनियाको समस्या भ ...
डा. केसीको समर्थनमा माइतीघरमा प्रदर्शन, १७ जना पक्राउ
काठमाडौंं - अनशनरत डा. गोविन्द केसीको समर्थनमा प्रदर्शन गर्ने १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।शनिबार माइतीघर मण्डलामा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्विरसहित पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । मण्डलाको निषेधित क्षेत्र तोड्न र यातायात अव ...
धरानमा सप्तरीका ६३ वर्षीय संक्रमित पुरुषको मृत्यु
काठमाडौं - धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। सप्तरी राजविराज ३ का ६३ वर्षीय पुरुषको गए राती १० गते साढे १ बजे मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।विराट मेडिकल कलेजबाट ज्वरो, खोकी र श्वासप्रश्वासमा कठीन भएर विप ...
पहिरामा बेपत्ता पाँचै जनाको शव भेटियो
काठमाडौंं, पाल्पा - रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिराले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ ।गए राति थप दुई जनाको शव भेटिएको हो । शुक्रबार दिउँसो तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी ...
चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
चितवन - भरतपुर महानगरपालिका वडा नम्बर १२ टिकौली जङ्गलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १४ का अन्दाजी ३४ वर्षीय पुरन गिरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।कार्यालयका प्रवक्ता सूर्यबहादु ...

.gif)