सामाजिक

काठमाडौं उपत्यकामा थप ७२४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंं - काठमाडौं उपत्यकामा थप ७२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ५८३ जना, ललितपुरका ७८ जना र भक्तपुरका ६३ जना रहेका छन् ।शुक्रबार काठमाडौँका ५०३ जना, ललितपुरका ९१ जना र भक्तपुरका ५१ जनासहित काठमा ...

कोरोना भाइरस संक्रमणबाट नेपालमा थप ८ जनाको मृत्यु, मृतक संख्या ४६७ पुग्यो

काठमाडौंं - कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ४ सहित ८ जनाको मृत्यु भएको छ । मृतक सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका २० र ७४ वर्षीय पुरुष रहेका छन् भने ललि ...

गएको २४ घण्टामा १ हजार २ सय सात जनामा कोरोना सङ्क्रमण

काठमाडौंं - पछिल्लो २४ घन्टामा देशभर १२ सय सातजना नयाँ कोरोना संक्रमित थपिएका छन् ।यो अवधिमा १० हजार १९ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।आज थपिएकोसमेत हालसम्म देशभर संक्रमित हुनेको संख्या ७१ हजार ...

प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंहलाई कोरोना संक्रमण पुष्टि

काठमाडौंं - प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रवार कोरोना रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिइन्। ‘तीन/चार दिनअघिबाट मलाई हल्का ज्वरो आउने तथा खोकी लाग्ने भइरहेको थियो,’ उनले न ...

आजदेखि मौसम सफा रहने

काठमाडौं - पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज एक बुलेटिन निकालेर भारतको बिहारमा बनेको न्यूनचापीय क्षेत्र उत्तरपूर्व सर्ने क्रममा रहेकाले आज ...

कोरोनाबाट चितवनमा थप एक पुरुषको मृत्यु

चितवन - जिल्लामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा ९ का ७४ वर्षीय पुरुषको मृत्यु भएको हो ।अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार गत भदौ ३ गते श्वासप्रश्वास र निमोनियाको समस्या भ ...