सामाजिक
काठमाडौं उपत्यकामा थपिए २ हजार ५ सय ४० संक्रमित
काठमाडौं - काठमाडौं उपत्यकामा बिहीबार थप दुई हजार पाँच सय ४० जनामा कोरोना संक्रमण देखिएको छ ।उपत्यकाको काठमाडौं जिल्लामा दुई हजार ८५ जना, ललितपुरमा तीन सय २० जना र भक्तपुरमा एक सय ३५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ...
पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु, मृतककाे संख्या ५ सय ९० पुग्याे
काठमाडौं - पछिल्लो २४ घण्टामा कोरोनाका कारण १२ जनाको ज्यान गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ। देशभर ४ हजार ३ सय ६४ जनालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रा ...
देशभर एकैदिन सर्वाधिक ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं - पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये २५४० काठमाडौं उपत्यकाका छन् ।यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । उनीहरुमध्ये ५९० जनाको मृत्यु भएको छ भने ७१ हजार ३४ ...
जाजरकाेट जीप दुर्घटनाः मृत्यु हुनेको संख्या सात पुग्यो
जाजरकोट - जाजरकोटको जुनीचाँदेमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ । भे १ ज ९३५ नम्बरको जीप सदरमुकाम खलंगाबाट जुनीचाँदे गाउँपालिकाको केन्द्रतर्फ जाँदै गर्दा दुर्घटनाग्रस्त भएको थियो ।गाउँपालिका अन्तरगत वडा नम्बर १ को औल भीरबाट जीप ...
मुख्यमन्त्री पाैडेलका स्वकीय सचिवलाई सङ्क्रमण
काठमाडौं - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयकी एकजनालाई कोरोना सङ्क्रमण भएको छ । मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई सङ्क्रमण पुष्टि भएको हो । काफ्लेलाई सङ्क्रमण भएपछि मुख्यमन्त्री कार्यालय र निवासमा उच्च सतर्क ...
चन्दननाथको बहुमूल्य दाहिने शङ्ख भेटियो
काठमाडौं, जुम्ला - हराएको चार वर्षपछि चन्दननाथ मन्दिरबाट चोरी भएको एक थान बहुमूल्य दाहीने शङ्ख भेटिएको छ । विसं २०७३ मङ्सिर ११ गते चोरी भएका मूर्तिको अनुसन्धानको क्रममा प्रहरीले दाहीने शङ्ख भेटाएको हो । तीन दिन अघि दुई थान मूर्तिसहित पक्राउ परेका तीन ...

.gif)