सामाजिक

मकवानपुरमा सुमो दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौं,मकवानपुर - मकवानपुरको भिमफेदी कुलेखानी सडकखण्ड अन्तर्गत भिमफेदी गाउँपालिका वडा नम्बर ६ चिसापानीगढी नजिक सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।दुर्घटनामा १ बालकसहित ५ जना घाइते भएका छन् ।हेटौँडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ४१०६ नम ...

सकेसम्म काठमाडौं नआउन सरकारको आग्रह

काठमाडौं - सरकारले सकेसम्म काठमाडौं नआउन आग्रह गरेको छ । काठमाडौंमा कोरोना संक्रमणको दर उच्च रहेको भन्दै सकेसम्म काठमाडौैं नआउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको हो । नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त् ...

काठमाडौं उपत्यकामा थपिए १ हजार १ सय ७७ कोरोना संक्रमित

काठमाडौं - काठमाडौं उपत्यकामा थप १ हजार १ सय ७७ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा.जागेश्वर गौतमका अनुसार शनिबार थप १ हजार १ सय ७७ जनामा पुष्टि भएको हो। त्यसमध्ये काठमाडौंका १ हजार १, भक्तपुरका ६७ जना र लल ...

कोरोनाले थप ८ जनाको मृत्यु, संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५२८ पुग्याे

काठमाडौं - पछिल्लो २४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालका कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५२८ पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार १२० कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा २ हजार ४४ कोरोना संक्रमित निको भ ...

शनिबार थप २ हजार १ सय २० जनामा कोरोना संक्रमण

काठमाडौं - शनिबार देशभर २ हजार १२० जना कोरोनाका संक्रमित थपिएका छन्। एकै दिनमा थपिने याे हालसम्मकै धेरै संख्या हाे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।यीसहित ...

दशैंसँगै अब गाउँघर सङ्क्रमणको जोखिममा

काठमाडौं - चाडपर्व नजिकिएसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम गाउँघरमा हुने भएको छ । काठमाडौँ उपत्यकालगायत शहरी क्षेत्रबाट चाडपर्वमा घर जाने भएकाले गाउँघरमा सङ्क्रमणको जोखिम बढ्ने भएको हो ।अहिले धेरै सङ्क्रमित बजार क्षेत्रका मानिसमा हुने गरेको र ती मान ...