सामाजिक

बिहीबार देशभर थप १ हजार ९११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - बिहीबार देशभर थप १ हजार ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ७९ हजार ...

नेपाल सर्वाधिक कोरोना संक्रमित देशको ४७ औं स्थानमा

काठमाडौं - नेपाल सर्वाधिक कोरोनाभाइरस संक्रमित देशको ४७ औं स्थानमा रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा ७७ हजार ८१७ जनामा कोरोना पुष्टि भइसकेको छ । त्यस्तै, ५६ हजार ४२८ जना संक्रमणमुक्त भएका छन् भने ४९८ जनाले ज्यान ग ...

अनुगमनका क्रममा व्यापारीबाट १२ लाख असुली

काठमाडौं - काठमाडौं महानगरपालिकाले विगत २२ दिनदेखि गरेको अनुगमनमा व्यापारीबाट जरिवानास्वरुप रु १२ लाख ८७ हजार असुल उपर गरेको छ ।कामपाले तरकारी, फलफूल र खाद्य गरी १२३ वटा पसलमा अनुगमन गरेको थियो । यसरी गरिएको अनुगमनका क्रममा मूल्य र गुणस्तरमा उपभोक्ता ...

आठ दिनपछि बालिकाको दाहसंस्कार

काठमाडौं,बझाङ - बलात्कारपछि हत्या गरिएकी  मष्टा गाउँपालिका वडा नं २ खिकलाकी १२ वर्षीया सम्झना कामीको बुधबार आठ दिनपछि दाहसंस्कार गरिएको छ । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी मष्टा  २ का २० वर्षीय राजेन्द्र बोहोरालाई आरोपितका ...

पीसीआर परीक्षणको शुल्क समायोजन गर्न प्रयोगशालालाई २४ घण्टे अल्टिमेटम

काठमाडौं - कोरोना परीक्षणका क्रममा सरकारले तोकेको भन्दा दोब्बर बढी शुल्क लिने काठमाडौं उपत्यकाका आठवटा ल्याबलाई सरकारले २४ घण्टे पत्र पठाएको छ।  भदौ २८ गतेको निर्णयानुसार पिसिआर परीक्षण गर्दा सबै किसिमको शुल्कसहित २ हजार मात्रै लिने प्रावधान भए ...

रौतहटमा बाघको आक्रमणबाट एकजनाको मृत्यु

काठमाडौं,  रौतहट - रौतहटमा बाघको आक्रमणमबाट चन्द्रपुर नगरपालिका–६ घर भएका संगम भण्डारीको मृत्यु भएको छ । मंगलबार विहान घाँस काट्न जाँदा बेपत्ता भएका २६ वर्षीय संगमको शव रंगपुर साझेदारी वनमा फेला परेको रौतहटका प्रहरी उपरिक्षक (एसपी) सिद ...