सामाजिक
धरानमा कोरोनाले थप तीनको मृत्यु
काठमाडौं,धरान - धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा तीन सङ्क्रमितको मृत्यु भएको छ ।प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार सुनसरीको दुहवीका ६४ वर्षीय एक पुरुष र धनकुटाकी ६१ वर्षीया एक महिलाको आज बिहान तथा धर ...
सफाई कर्मचारीबाट जुस पिएर डा. केसीले तोडे अनसन
काठमाडौं - डा. गोविन्द केसीले १९ औं आमरण अनशन तोडेका छन् । शनिबार सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले २८ औं दिनमा अनशन अन्त्य गरेका हुन् ।डा. केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।शनिब ...
कोरोना संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु
काठमाडौं,चितवन - जिल्लामा थप एक जना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं १ निवासी ७५ वर्षीया महिलाको चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । दम, उच्च रक्तचाप र निमोनियासम्बन्धि समस्या भई असोज २२ गते अस्पताल भर्ना भएकी उनको ...
भेरीमा कोरोनाबाट थप दुईको मृत्यु
काठमाडौं,राँझा - बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ ।नेपालगञ्ज उपमहानगरपालिका–१० ट्राफिक चोक निवासी ८४ वर्षीय पुरुष र कोहलपुर नगरपालिका वडा नंं ८ निवासी ७१ वर्षीया महिलाको उपचारका क्रममा गए राति ...
पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण
काठमाडौं - पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । गत सोमबार स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएका भट्टराईलाई सामान्य ज्वरो आएपछि शनिबार परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । ‘गत सोमबार कोरोना प ...
अर्घाखाँचीको सन्धिखर्कमा एकै परिवारका आठ जनामा कोरोना संक्रमण
काठमाडौं,अर्घाखाँची - सन्धिखर्क नगरपालिका वडा नं १ मा एकै घर परिवारका आठ जनामा कोरोना सङ्क्रमण भएको छ ।शीतगङ्गा नगरपालिका–७ जलुके घर भई हाल सन्धिखर्क बस्दै आएका विशाल खड्काको परिवारका आठ जनामा कोरोना देखिएको हो । उनकी आमा, श्रीमती, छोरा, छोरी, भाइ र ...

.gif)