सामाजिक

जाजरकोटमा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित ६ जनाको मृत्यु

काठमाडौं, जाजरकोट - जाजरकोटको जुनीचाँदे गाउँपालिका १, औलभीरमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।भे १ ज ९३५ नंम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । दुर्घटनामा जुनीचाँदे वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाही, स्थानीय खिमबहादुर श ...

पछिल्लो २४ घण्टामा कोरोनाबाट १५ जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा कोरोनाका कारण १५ जनाको ज्यान गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ।  देशभर ३ हजार ४ सय ३९ जनालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रा ...

काठमाडौं उपत्यकामै थपिए एक हजार दुई सय ९६ जना नयाँ संक्रमित

काठमाडौं - काठमाडौं उपत्यकामा मात्रै एक हजार दुई सय ९६ जना नयाँ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार यसबारे जानकारी दिएको हो।मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टाभित्र काठमाडौं उपत्यकामा १ ...

देशभर एकैदिन सर्वाधिक तीन हजार ४३९ कोरोना संक्रमित थपिए

काठमाडौं - देशभर नोभेल कोरोना भाइरसका थप तीन हजार ४३९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ४३९ संक्रमित थपिएका हुन् ।देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ...

चितवन मेडिकल कलेजमा उपचाररत थप दुई जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु

काठमाडौं, भरतपुर - कोरोना भाइरसका कारण चितवनमा मंगलबार साँझ थप दुई जनाको मृत्यु भएको छ ।चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर–१० का ६१ वर्षीय पुरुषको मंगलबार साँझ ६ः३० बजे मृत्यु भएको हो । अस्पतालका निर्देशक डा.दयाराम लम्सालले यही असोज ८ गते ...

काठमाडौं उपत्यकामा १ हजार १७ जना कोरोना संक्रमित थपिए

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५५१ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ ...