सामाजिक

सिन्धुपाल्चोक जुगल गाउँपालिकाकी ३२ वर्षीया महिला माथि सामुहिक बलात्कार

काठमाडौं, सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको जुगल गाउँपालिकाकी ३२ वर्षीया महिला माथि सामुहिक बलात्कार भएको छ । असोज १५ गते राति चार जना पुरुषहरुले उनीमाथि सामुहिक बलात्कार गरेका हुन् ।जुगल ३ बाट बजार जलबिरे किनमेल गर्न आएकी महिलालाई मादकपदार्थ सेवन गरेक ...

मन्दिरबाट चोरीएका मूर्तिसहित तीन पक्राउ

कर्णाली - प्रहरीले जुम्ला खलंगास्थित ऐतिहासिक तथा पुरातात्विक चन्दननाथ मन्दिरबाट चोरी भएका दुई थान मूर्ति फेला पार्न सफल भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष टोली र जिल्ला प्रहरी कार्यालय जुम्लाको संयुक्त अनुसन्धान टोलीले दुई थान म ...

धरानमा कोरोनाबाट एक पुरुषको निधन

काठमाडौं, धरान - धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड –१९ अस्पतालमा थप एक पुरुषको कोरोना सङ्क्रणबाट आज विहान मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका–३ का ६४ वर्षीय पुरुष रहेका प्रतिष्ठानका प्रवक्ता डा आशिस श्रेष्ठले ज ...

दशैँमा घर आउँदा १४ दिन क्वारेन्टिन बस्नुपर्ने

काठमाडौं, दमौली - दशैँमा घर आउने व्यक्ति १४ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नपर्ने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोभिड–१९को जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो ।चाडपर्वमा देश तथा विदेशबाट धेरै सर्वसाधारण जिल्ला ...

प्रसुति गृहमा २८ वर्षीया महिलालेले जन्माइन् ५ शिशु

काठमाडौं - थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा एक महिलाले पाँच शिशुलाई जन्म दिएकी छिन्। नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले सोमबार ५ वटा शिशुलाई जन्म दिएको अस्पतालले जनाएको छ। ५ मध्ये एक जनाको जन्मनु अघि मृत्यु भएको र चार जना ज ...

काठमाडौं उपत्यकामा आज १ हजार ५३१ जनामा कोरोना पुष्टि

काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ११७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ जनामा कोरोना संक्रमण देखिएको हो । आइतबार मात्र उपत् ...