सामाजिक
देशभर एकैदिन सर्वाधिक ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं - पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये २५४० काठमाडौं उपत्यकाका छन् ।यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । उनीहरुमध्ये ५९० जनाको मृत्यु भएको छ भने ७१ हजार ३४ ...
जाजरकाेट जीप दुर्घटनाः मृत्यु हुनेको संख्या सात पुग्यो
जाजरकोट - जाजरकोटको जुनीचाँदेमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ । भे १ ज ९३५ नम्बरको जीप सदरमुकाम खलंगाबाट जुनीचाँदे गाउँपालिकाको केन्द्रतर्फ जाँदै गर्दा दुर्घटनाग्रस्त भएको थियो ।गाउँपालिका अन्तरगत वडा नम्बर १ को औल भीरबाट जीप ...
मुख्यमन्त्री पाैडेलका स्वकीय सचिवलाई सङ्क्रमण
काठमाडौं - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयकी एकजनालाई कोरोना सङ्क्रमण भएको छ । मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई सङ्क्रमण पुष्टि भएको हो । काफ्लेलाई सङ्क्रमण भएपछि मुख्यमन्त्री कार्यालय र निवासमा उच्च सतर्क ...
चन्दननाथको बहुमूल्य दाहिने शङ्ख भेटियो
काठमाडौं, जुम्ला - हराएको चार वर्षपछि चन्दननाथ मन्दिरबाट चोरी भएको एक थान बहुमूल्य दाहीने शङ्ख भेटिएको छ । विसं २०७३ मङ्सिर ११ गते चोरी भएका मूर्तिको अनुसन्धानको क्रममा प्रहरीले दाहीने शङ्ख भेटाएको हो । तीन दिन अघि दुई थान मूर्तिसहित पक्राउ परेका तीन ...
खुल्यो डिभी, नि:शुल्क कसरी भर्ने ?
काठमाडौं - सन् २०२२ को डाइभर्सिटी भिसा (डीभी)को फारम खुलेको छ ।नेपाली समय अनुसार २०२२ को डिभी भिसाको आवेदन बुधबार ९:४५ बाट खुला भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।डिभी भर्ने अन्तिम म्याद कार्तिक २५ गते नेपाली समय अनुसार रातको १०:४५ बजे सम्म ...
भेन्टिलेटरमा उपचाररत रुपन्देहीका कोरोना संक्रमित पुरुषको मृत्यु
काठमाडौं,भैरहवा - रुपन्देहीमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचाररत सिद्धार्थनगर नगरपालिका–५ का ४७ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।असोज १२ गते कोेरोना संक्रमण पुष्टि भएपछि हो ...

.gif)