काडमाडौं - पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १९ जनाको मृत्यु भएको छ। यस्तै ३ हजार ७ सय ४९ जना कोरोना संक्रमित थपिएका छन्।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३ हजार ५ सय ६४ जना कोरोना मुक्त भएका छन्।  

जम्मा मृत्यु हुनेको संख्या ६ सय ९४ रहेको छ।