सामाजिक

शुक्रबार २ हजार ५९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो

काठमाडौं - नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण हुनेको संख्या एक लाख नाघेको छ। पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५९  जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा एक लाख ६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा अहि ...

विराटनगरमा कोरोना संक्रमणबाट २० वर्षिय बन्दीको मृत्यु

काठमाडौें, विराटनगर - विराटनगरमा कोरोनाभाइरसको संक्रमणबाट २० वर्षिय बन्दीको मृत्यु भएको छ । जिल्ला कारागार, मोरङमा रहेका उनको कोशी अस्पतालमा शुक्रबार बिहान १० बजे मृत्यु भएको हो ।स्वास्थ्यमा समस्या आएपछि बिहिबार बिहान अस्पताल भर्ना गरिएको थियो । भर्न ...

उपत्यकामा चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरिने

काठमाडौें - उपत्यकामा चाडपर्वलाई लक्षित गरी ‘विशेष सुरक्षा योजना’ लागू गरिने भएको छ । चाडपर्व नजिकिंदै गर्दा आपराधिक घटना बढ्ने भएकाले उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले चाँडै नै विशेष सुरक्षा योजना लागू गर्ने भएका हुन् । सञ्चार ...

जुगल गाउँपालिका होमनारायण अध्यक्ष श्रेष्ठलाई कोरोना पुष्टि

काठमाडौं,सिन्धुपाल्चोक - जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।गाउँपालिका राष्ट्रिय महासघका अध्यक्ष समेत रहेका उनलाई आज सङ्क्रमण पुष्टि भएको हो । उनले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी गराएक ...

काठमाडौं उपत्यकामा थपिए २ हजार ५ सय ४० संक्रमित

काठमाडौं - काठमाडौं उपत्यकामा बिहीबार थप दुई हजार पाँच सय ४० जनामा कोरोना संक्रमण देखिएको छ ।उपत्यकाको काठमाडौं जिल्लामा दुई हजार ८५ जना, ललितपुरमा तीन सय २० जना र भक्तपुरमा एक सय ३५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ...

पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु, मृतककाे संख्या ५ सय ९० पुग्याे

काठमाडौं - पछिल्लो २४ घण्टामा कोरोनाका कारण १२ जनाको ज्यान गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ।  देशभर ४ हजार ३ सय ६४ जनालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रा ...