काठमाडौं उपत्यकामा ३ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि
खबर एक्सप्रेस
२०७७-०७-०५ ०४:३३ मा प्रकाशित
Total Shares: 280
काठमाडौं - उपत्यकामा थप ३ हजार १ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए।
त्यसमध्ये काठमाडौंका २ हजार ३ सय ९१ जना, भक्तपुरका १७३ जना र ललितपुरका ५४३ सय जना छन्। उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।
फेसबुक पेज Like गर्नुहोस