सामाजिक
नेपालमा थप तीन जनाको कोरोनाका कारण मृत्यु
काठमाडौं - नेपालमा कोरोनाका कारण थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङका दुई र झापाका एक जना छन् ।दाङका दुई जना पुरुषको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।केही समयदेखि उच्च रक्तचापको समस्या रहेका घोराहीका ६७ वर्षीय ...
नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १ हजार ३०५ पुग्यो
काठमाडौं - नेपालमा हालसम्म १३ सय भन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ। शनिबार थप ७ जना कोरोना संक्रमितको मृत्यु भएसँगै यो संख्या १ हजार ३ सय ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ। पछिल्ल ...
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८९९ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौँमा ६८५, भक्तपुरमा ४९ र ललितपुरमा १६५ संक्रमित थपिएका हुन् ।नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६७४ जनामा कोरोना ...
पछिल्लो २४ घण्टामा थप १ हजार ६७४ जनामा कोरोना पुष्टि, २ हजार ३२३ जना निको भए
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ६७४ जनामा संक्रमण देखिएको हो । ...
भोलिदेखि काठमाडौं महानगरले निःशुल्क पिसिआर परीक्षण गर्ने
काठमाडौं - काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले आइतबारदेखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने बताएका छन् ।शनिबार राष्ट्रिय विभूति शंखधर साख्वाः र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक ...
पोखरामा थप ३३ जनामा कोरोना संक्रमण
काठमाडौं,पोखरा - पोखरामा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको दोस्रो विज्ञप्ति अनुसार लाइफ केयर डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ...

.gif)