सामाजिक

कोरोनाका कारण नेपालमा थप ७ जनाको मृत्यु

काठमाडौं - कोरोनाका कारण नेपालमा थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण नेपालमा १ हजार ८ सय ४७ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ५ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।  ...

आजको मौसम : बिहानैदेखि बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं - केही दिनदेखि खुला रहेको मौसम बिहानैदेखि बदली भएको छ । बुधबार बिहान प्रदेश १, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको मौसम बदली भएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।पश्चिमी बायुको प्रभावको कारण मौसम बदली भएको ...

आज उधौली पर्व, यसरी मनाउँदैछन् किरात समुदायले

काठमाडौं - मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ ।तीन दिनअघि शुरु भएको पर्वको पहिलो दिन लिम्बूहरुले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सब ...

थप ७०८ जनामा कोरोना पुष्टि, ८ को मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ७०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७०८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा ...

महामारीमा आन्दोलनः सम्हालिनै नसकिने स्थिति आउन सक्ने विज्ञहरुको चेतावनी

काठमाडौं - पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा वाहेकका अधिकांश पार्टीहरु सडक आन्दोलनमा छन् । त्यसक्रममा कोरोना भाइरस नियन्त्रणको लागि अपनाउनु पर्ने सामान्य सावधानीहरु अपनाइएको छैन ।त्यसले गर्दा ...

गाउँमा बिजुली बल्दा सल्लाको दियालोबाट छुटकारा

काठमाडौं, सिमकोट - निर्माण कार्य शुरु गरेको करिब १० वर्षपछि बिजुली बलेपछि हुम्लाको उत्तरी गाउँका स्थानीय बासिन्दाले उज्यालो देख्न पाएका छन् । सिमकोट गाउँपालिका–८ स्थित खोल्सी तथा नाम्खा गाउँपालिका–३ का लामाखोल्सी, खगाल गाउँ र गुम्बाका गरेर २५० घरधुरी ...