सामाजिक

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ४३ जनामा कोरोना पुष्टि, १३ को मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ३४३ जनामा संक्रमण देखिएको हो । ...

काठमाडौंको गोकर्णेश्वरमा आमाछोरी मृत अवस्थामा भेटिए, श्रीमान् बेहोस

काठमाडौं - काठमाडौंको गोकर्णेश्वरमा आमाछोरी मृत अवस्थामा भेटिएका छन् । गोकर्णेश्वर नगरपालिका वडा–२ नयाँ पाटीमा बस्दै आएकी २७ वर्षकी पेम्बी शेर्पा एक महिनाकी छोरीसहित मृत अवस्थामा फेला परेकी हुन् ।महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार सिन्धुपाल्चोक स्थ ...

भक्तपुरको ऐतिहासिक रानीपोखरी पुनःनिर्माणसम्बन्धी प्रतिवेदन तयार

काठमाडौं ,भक्तपुर - जिल्लाको ऐतिहासिक रानीपोखरीको पुनःनिर्माणसम्बन्धी प्रतिवेदन तयार भएको छ । भक्तपुर नगरपालिका–१, सल्लाघारीस्थित ऐतिहासिक रानीपोखरी पुनःनिर्माणका लागि नगरपालिकाले संस्कृतिविद् एवं इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठको संयोजकत्व ...

सिमकोट विमानस्थलको कर्मचारी बस्ने घरमा आगलागी

काठमाडौं, सिमकोट - हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा आगलागी भएको छ ।आज बिहान करिब ४ बजेतिर विमानस्थल प्रमुख बस्ने घरको पछाडि रहेको विद्युत्को तारमार्फत आगलागी भएको हुनसक्ने आशङ्का गरिएको छ ...

नेपालमा आज थप १ हजार ४ सय ९० जनामा कोरोना पुष्टि, १ हजार ५ सय ६७ जना निको भए

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ४९० जनामा संक्रमण देखिएको हो । ...

काठमाडौं उपत्यकामा चालक अनुमतिपत्रको लागि परीक्षा नलिइने

काठमाडौं - काठमाडौं उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रको लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौं उपत्यकामा कोभिड–१९ को संक्रमण फैलिरहेकाले तत्काल नयाँ अनुमतिपत्र खोल्नेबारे कुनै निर्णय नभएको एकान्तकुनास्थित चालक अ ...