सामाजिक

पछिल्लो २४ घण्टामा १ हजार ९६ संक्रमित थपिए, १ हजार ७ सय ५२ डिस्चार्ज,१७ जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ९६ कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ सय ५२ जना डिस्चार्ज भएका छन् भने १७ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४० हजार ...

नेपालमा थप १० जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं - नेपालमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म १ हजार ५ सय ७७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा थप १ हजार २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको ...

आंशिक बदलीसहित वर्षाको सम्भावना, यस्तो छ आगामी तीन दिनको मौसम

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।महाशाखाका अनुसार हाल भारतको पूर्वी उत्तर प्रदेश र बिहारको आसपासमा न्युन चापिय प्रणाली बनेको छ ।हाल देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकि ...

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ७२ जनामा कोरोना पुष्टि, १६ को मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २७२ जनामा संक्रमण देखिएको हो । ...

काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए ५ सय ६१ कोरोना संक्रमित

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २ सय ५० महिला र ३ सय ११ जना पुरुष रहेका छन् ।काठमाडौंमा ४ सय ५५, भक्तपुरमा २६ र ललितपुरमा ८० जना ...

हिटर बालेर सुत्दा बौद्धमा आमासहित एक महिनाकी छोरीको मृत्यु, श्रीमान् अचेतवस्थामा

काठमाडौं - गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक महिला आफ्नो एक महिनाकी छोरीसहित मृत फेला परेकी छन् ।सिन्धुपाल्चोक जुगल गाउँपालिका स्थायी घर भई नयाँपाटी बस्दै आएकी २७ वर्षीया पेम्बी शेर्पा छोरीसहित मृत फेला परेकी प्रहरीले जनाएको छ ।महानगरीय प्रहरी वृ ...