सामाजिक

पछिल्लो २४ घण्टामा थपिए १ हजार ७ सय ३ कोरोना संक्रमित, २३ को मृत्यु

काठमाडौं - पछिल्लो २४ घन्टामा नेपालमा थप १७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा जम्मा १० हजार ४ सय ६० पीसीआर परीक्षण भएका छन् ।मन्त्रालयका अनुसार शुक्रबार नयाँ थपिएका कोरोनाका संक्रमि ...

शरणार्थीहरूको कोभिड उपचार नेपाली नागरिकसरह गर्न निर्देशन

काठमाडौं - सरकारले विभिन्न देशबाट आएका शरणार्थीलाई कोभिड-१९ को पिसिआर परीक्षण र उपचार निःशुल्क गर्न सम्बन्धित निकायलाई निर्देशन गरेको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले विभिन्न देशबाट आएर नेपालमा शरणार्थी भई बसेका ...

शनिबारदेखि मौसम सफा हुने

काठमाडौं - पश्चिमी वायुको प्रभावले केही दिनयता प्रभावित मौसम शनिबारदेखि सुधार हुँदै जाने भएको छ । आज रातिदेखि पश्चिमी वायुको प्रभाव क्रमशः हटेर जाने भएकाले शनिबारदेखि देशभर मौसम सफा हुनेछ ।उक्त प्रणाली पश्चिम भूभागबाट बाहिरिने क्रम शुरु भइसकेकाले वर् ...

गुल्मीमा जीप दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौं,गुल्मी - इस्मा गाउँपालिकामा आज बिहान जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या छ पुगेको छ । सदरमुकाम तम्घासका लागि छुटेको लु१ज ११६६ नंको जीप इस्मा –४ अन्तर्गत हुल नजीकै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै र अर्का एक जनाको अस्पताल लैजाँदै गर्द ...

आँबुखैरेनीमा बस दुर्घटना हुँदा १७ जना घाइते

काठमाडौं,तनहुँ - तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । म्याग्दीबाट भैरहवा जाँदै गरेको लु २ ख ८८३ नम्बरको यात्रुवाहक बस मिलनचोकमा सडकबाट पाँच मिटर तल खस्दा १७ जना घाइते भएका हुन् ।बसमा सवार १४ जना तथा बसको पछाडिको भागको ठक्करब ...

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं - देशभरिका बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ ।छ महिनादेखि ५९ महिनाका २७ लाख १८ हजार ४५९ बालबालिकालाई आज बिहीबार र भोलि शुक्रबार भिटामिन ‘ए’ खुवाउन थालिएको हो ।गत कात्तिक २ र ३ गते खुवाउनुपर्नेमा बडादशैँका कारणले ...