कोरोनाबाट स्वास्थ्य मन्त्रालयका एक कर्मचारीको मृत्यु खबर एक्सप्रेस २०७७-१०-१२ ०४:४६ मा प्रकाशित Total Shares: 521 काठमाडौं - कोरोना संक्रमणका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक कर्मचारीको मृत्यु भएको छ ।स्वास्थ्य मन्त्रालयमा कम्प्युटर अधिकृतको रुपमा कार्यरत ललितपुर गोदावरीका ५१ वर्षीय कृष्णगोपाल श्रेष्ठको मृत्यु भएको छ ।वीर अस्पतालमा उपचाररत श्रेष्ठको सोमबार दिउँसो मृत्यु भएको हो ।
फेसबुक पेज Like गर्नुहोस