काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा १० जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या २ हजार ११ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल ३ हजार २४० जना आइसोलेसनमा रहेका छन् त्यस्तै, १३२ जना क्वारेन्टिनमा रहेका छन् ।