सामाजिक
चौबीस कोठीमा ६५ फिट अग्लो झण्डा
काठमाडौं,चितवन - जिल्लाको मुख्य चोक भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठीमा ६५ फिट अग्लो डण्डीमा झण्डा फहराइएको छ । शहीद दिवसको अवसर पारेर यहाँका सामाजिक संस्थाले झण्डा फहराएका हुन् । हेल्प फर ह्यापिनेस संस्थाको आयोजना तथा रोटरी क्लब अफ मिड टाउन र र ...
स्वास्थ्यकर्मी भन्छन्: ‘खोप लगाएपछि ढुक्कले सेवा गर्न पायौँ’
काठमाडौं,गलकोट - नेपालमा कोरोना सङ्क्रमण भित्रिएको ११ महीनापछि कोरोनाविरुद्धको खोप सेवा उपलब्ध भएपछि स्वास्थ्यकर्मी निकै खुशी देखिन्छन् ।गत वर्षको चैतदेखि कोरोना भित्रिएको नेपालमा निकै त्रासपूर्ण अवस्था रह्यो भने केही स्वास्थ्यकर्मीले ज्यानसमेत गमाउन ...
निर्माण हुँदै गरेको घरको दोस्रो तलाबाट खसेर मजदूरको खसेर मृत्यु
काठमाडौं,भक्तपुर - निर्माण हुँदै गरेको घरको दोस्रो तलाबाट खसेर शुक्रबार एक मजदूरको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–६ कुण्डोलमा ठाकुर अधिकारीले बनाउँदै गरेको पक्की घरको दोस्रो तलाबाट खसेर काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–६ घर भई हाल मथिनप ...
आगो ताप्ने क्रममा जलेर १०१ वर्षीया वृद्धाको मृत्यु
काठमाडौं, खोटाङ - आगो ताप्नेक्रममा शरीर जलेर गम्भीर घाइते भएकी खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको शुक्रबार मृत्यु भएको छ । गाईवस्तुलाई खोले पकाउन बालिएको आगो ताप्ने क्रममा शुक्रबार बिहान लुगामा आगो सल्किएर शर ...
मनाङको ताचैमा लागेको आगो अझै नियन्त्रण बाहिर, बस्ती जाेखिममा
काठमाडौं, मनाङ - गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिका रहेका जङ्गलमा आगो बलिरहेको छ । मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । रातदिन नभनी भोकभोकै यहाँका स्थानीय आगो निभाउन खटिइर ...
कोभिड-१९ विरुद्धको खोप: तेस्रो दिनसम्ममा ४६ हजारभन्दा बढीले लगाए
काठमाडौं - कोभिड-१९ विरुद्धको खोप अभियानको तेस्रो दिनसम्ममा ४६ हजार बढीले खोप लगाएका छन्। ७७ जिल्लाका १ सय ६९ खोप केन्द्रहरुबाट ४६ हजार १ सय ९७ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।प्रदेश १ मा ७ हजार ३ सय ६९, प्रदेश २ मा ४ हजा ...

.gif)