सामाजिक

नेपालमा कोरोनाविरुद्ध खोप अभियान आजदेखि

काठमाडौं - नेपालमा कोरोनाविरुद्धको खोप अभियान आजबाट सुरु हुँदै छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रूपमा बुधबार बिहान खोपको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले उट्घाटन गरेलगत्तै सातै प्रदेशका अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी ...

थपिए ३०३ संक्रमित, ६ जनाको मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३०३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा ...

कोरोनाबाट स्वास्थ्य मन्त्रालयका एक कर्मचारीको मृत्यु

काठमाडौं - कोरोना संक्रमणका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक कर्मचारीको मृत्यु भएको छ ।स्वास्थ्य मन्त्रालयमा कम्प्युटर अधिकृतको रुपमा कार्यरत ललितपुर गोदावरीका ५१ वर्षीय कृष्णगोपाल श्रेष्ठको मृत्यु भएको छ ।वीर अस्पतालमा उपचाररत श्रेष्ठको सो ...

सोमबार थपिए ३३९ काेराेनाका सङ्क्रमित

काठमाडौं - गएकाे २४ घण्टामा देशभर तीन सय ३९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ६९ हजार सात सय ८९ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा चार सय एक जना निको भएसँगै कोरोना सङ्क्रमण भएर निको ह ...

थप १० जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा १० जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या २ हजार ११ पुगेको छ ।मन्त्रालयका अनुसार हाल ३ हज ...

टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु

काठमाडौं,महोत्तरी - जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको बलवा नगरपालिका–९ बस्ने १९ वर्षीय प्रमोदराम चमार र औरही नगरपालिका–४ बस्ने १७ वर्षीय गुड्डु नदाफ ...