सामाजिक

कोभिड-१९ विरुद्धको खोप: तेस्रो दिनसम्ममा ४६ हजारभन्दा बढीले लगाए

काठमाडौं - कोभिड-१९ विरुद्धको खोप अभियानको तेस्रो दिनसम्ममा ४६ हजार बढीले खोप लगाएका छन्। ७७ जिल्लाका १ सय ६९ खोप केन्द्रहरुबाट ४६ हजार १ सय ९७ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।प्रदेश १ मा ७ हजार ३ सय ६९, प्रदेश २ मा ४ हजा ...

तीन हजारमा झर्‍यो सक्रिय संक्रमितको संख्या, थप ५ जनाको मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १५७ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा ...

मकवानपुरको बकैयाँमा बस दुर्घटना हुँदा २२ जना घाइते

काठमाडौं - मकवानपुरमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । शुक्रबार बिहान जिल्लाको बकैयाँ गाउँपालिका– ४ छतिवनस्थित निर्माणाधीन धरान–चतारा सडकखण्डमा यात्रुबाहक बस दुर्घटना भएको हो ।धियाँलबाट हेटौँडा जाँदै गरेको ना३ख ३३४४ नम्बरको बस पल्टिएको हो । ...

तराईमा बाक्लो हुस्सु, उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं - आज देशका पहाडी क्षेत्रको मौसममा आंशिकदेखि सामान्य बदली रहने तथा तराईका भुभागमा बाक्लो हुस्सु कुहिरो लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यसबाहेक देशका अन्य भूभागको मौसम भने सफा रहनेछ । हाल नेपालमा भारतको राजस्थान र आसपास साथै ...

कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप : दोस्रो दिन २८ हजार बढीले लगाए

काठमाडौं - कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप दोस्रो दिन आज २८ हजार ७३२ जनाले लगाएका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ७७ जिल्लामा अहिले बेलुका ५ बजेसम्म २८ हजार ७३२ जनाले खोप लगाएका छन् । उनका अनुसार प्रदेश ...

थप २१३ जनामा कोरोना पुष्टि

काठमाडौं -  बिहीबार थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ७० हजार ५ सय ८८ संक्रमितको संख्या पुगेको छ ।त्यसैगरी २४ घण्टामा २९६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भ ...