सामाजिक

गुडीरहेको ट्याक्टसँग मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु

काठमाडौं - कैलालीमा गएराती गुडीरहेको ट्याक्टसँग मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २२ वर्षीय गोविन्द बुढा र १७ वर्षीय मानबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ।घोडाघोडी नगरपालिका वडा नम्बर १० ...

काठमाडौंमा भेटियो बर्ड फ्लु

काठमाडौं - काठमाडौंमा बर्ड फ्लु फेला परेको छ । तारकेश्वर नगरपालिकाको वडा नं ७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकहरूले पालेका टर्की र हाँसमा बर्ड फ्लु फेला परेको हो ।टर्की र कुखुरा मरेपछि नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणम ...

शनिबार थप १०९ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं - नेपालमा शनिबार थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ८५४ पुगेको छ ।त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ...

चौबीस कोठीमा ६५ फिट अग्लो झण्डा

काठमाडौं,चितवन - जिल्लाको मुख्य चोक भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठीमा ६५ फिट अग्लो डण्डीमा झण्डा फहराइएको छ । शहीद दिवसको अवसर पारेर यहाँका सामाजिक संस्थाले झण्डा फहराएका हुन् । हेल्प फर ह्यापिनेस संस्थाको आयोजना तथा रोटरी क्लब अफ मिड टाउन र र ...

स्वास्थ्यकर्मी भन्छन्: ‘खोप लगाएपछि ढुक्कले सेवा गर्न पायौँ’

काठमाडौं,गलकोट - नेपालमा कोरोना सङ्क्रमण भित्रिएको ११ महीनापछि कोरोनाविरुद्धको खोप सेवा उपलब्ध भएपछि स्वास्थ्यकर्मी निकै खुशी देखिन्छन् ।गत वर्षको चैतदेखि कोरोना भित्रिएको नेपालमा निकै त्रासपूर्ण अवस्था रह्यो भने केही स्वास्थ्यकर्मीले ज्यानसमेत गमाउन ...

निर्माण हुँदै गरेको घरको दोस्रो तलाबाट खसेर मजदूरको खसेर मृत्यु

काठमाडौं,भक्तपुर - निर्माण हुँदै गरेको घरको दोस्रो तलाबाट खसेर शुक्रबार एक मजदूरको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–६ कुण्डोलमा ठाकुर अधिकारीले बनाउँदै गरेको पक्की घरको दोस्रो तलाबाट खसेर काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–६ घर भई हाल मथिनप ...