सामाजिक
विसं २०७८ का लागि १४ पात्रो प्रकाशन स्वीकृति
काठमाडौं - नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७८ का लागि १४ पात्रो (पञ्चाङ्ग) लाई प्रकाशन स्वीकृति दिएको छ ।आगामी वर्षका लागि तोयनाथ पन्तको पञ्चाङ्ग, बाबुराम पञ्चाङ्ग, नरनाथ पञ्चाङ्ग, हिमाल पञ्चाङ्ग, अठोला पञ्चाङ्ग, तारकेश्वर पञ्चाङ्ग, सूर्य पञ्च ...
थप १७१ जनामा कोरोना संक्रमण,एक जनाको मृत्यु
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १७१ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा ...
आगामी बिहीबारदेखि शनिबारसम्म देशको अधिकांश स्थानमा वर्षा हुने
काठमाडौं - आगामी बिहीबारदेखि शनिबारसम्म देशभर मौसम बदली भई देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । बिहीबारदेखि पश्चिमी वायु सक्रिय हुने भएकाले देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसमविद् श ...
नेपालमा कोरोनाबाट दैनिक मृत्यु हुनेको संख्या शून्यमा झर्यो
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १५९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा ...
घरमा आगलागी हुँदा घरभित्र सुतिरहेका एक जनाको मृत्यु
काठमाडौं, झापा - झापाको कचनकबल गाउँपालिका १ घेराबारीस्थित एक घरमा आगलागी हुँदा घरभित्र सुतिरहेका एक जनाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा घरधनि अन्दाजी ६० वर्षीय गोबर्धन राजबंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरिक्षक राक ...
कोरोनाबाट कर्णालीमा हालसम्म ३० जनाको मृत्यु
काठमाडौं,कालिकोट - बढ्दै गएको कोरोना भाईरसका कारण हालसम्म कर्णाली प्रदेशमा ३० जनाको मृत्यु भएको छ । पछिल्लो समय कोरोना भाईरसका संक्रमित घट्दै गएपछि हालसम्मको डाटा हेर्दा कर्णाली प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको हो ।आइतबार दैलेखका एक ...

.gif)