सामाजिक

पश्चिमी वायुकाे प्रभाव : बदली र वर्षाकाे सम्भावना

काठमाडौं - पश्चिमी वायुको प्रभावले बिहीवार काठमाण्डौ उपत्यकासहित पहाडी भू–भागका केही ठाउँमा अपराह्नपछि बदली र हल्का वर्षा हुने भएको छ । प्रि–मनसुनको समय नजिकिएकै कारण अपराह्नपछि मौसममा परिवर्तन भएको हो ।शुक्रबारदेखि दुई–तीन दिन पहाडी भूभागमा आंशिक बद ...

१२५ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या शून्यमा झर्‍यो

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १२५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा ...

सडक निर्माणमा खटिएकी महिला मजदूरको ढुङ्गाले च्यापिएर मृत्यु

काठमाडौं, कालीकोट - कालीकोटको पचालझरना गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सडक निर्माणमा खटिएका महिला मजदूरको मृत्यु भएको छ । सडक निर्माण गर्दै गर्दामाथि आएको ढुङ्गाले च्यापिएर पचालझरना गाउँपालिका–३ कि ४७ वर्षीया बिउरा ऐडीको मृत्यु भए ...

बिहीबारदेखि देशभर मौसम सफा हुने

काठमाडौं - बिहीबारदेखि देशभर मौसम क्रमिकरुपमा सुधार हुने भएको छ । पश्चिमी वायुको प्रभावले विगत केही दिनयता देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात भएको थियो ।आज रातिदेखि उक्त प्रणाल ...

ताप्लेजुङको विभिन्न स्थानमा हिमपात, जनजीवन प्रभावित

काठमाडौं - गए राति ताप्लेजुङको विभिन्न स्थानमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ। मङ्गलबार दिउँसोदेखि रातभरि हिमपात भएकाले घुन्सा गाउँका स्थनीयवासीको जनजीवन प्रभावित हुन पुगेको स्थानीयवासी पेमा शेर्पाले जानकारी दिए। शेर्पाले भने, 'शुक्रबारदेखि निरन ...

प्रतिगोटा सय रुपैंयाको दरले १४ लाख स्मार्ट लाइसेन्स खरिद गरिदैं

काठमाडौं - यातायात व्यवस्था विभागले प्रतिगोटा करिब एक सय रुपैंया पर्ने गरि १४ लाख ८ सय थान स्मार्ट लाईसेन्स खरिद गर्ने निर्णय गरेको छ । तर, न्यनूतम मूल्यमा खरिद गर्ने प्रस्ताव गरेको एउटा मलेसियन कम्पनीबाट उक्त लाइसेन्स खरिद नगरि त्यसको भन्दा ५ करोड ब ...