सामाजिक

प्रधानाध्यापकको कुटाइबाट छात्रा घाइते

काठमाडौं,कञ्चनपुर - भीमदत्त नगरपालिका–९ मटैनामा रहेको बैजनाथ माध्यमिक विद्यालयका प्रद्यानाध्यापक खड्कसिंह विष्टको कुटाइबाट एक छात्रा घाइते भएकी छन् ।कक्षा ९ मा अध्ययनरत छात्रा मनिका नाथलाई प्रधानाध्यापक विष्टले सोमबार कुटपिट गरेका हुन् । कुटपिटबाट घा ...

जावलाखेलमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु

काठमाडौं - जावलाखेलमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । सोमबार दिउँसो साढे १ बजेतिर भैंसीपाटी जाँदै गरेको बसले स्कुटरलाई ठक्कर दिँदा घाइते भएकी महिलाको मृत्यु भएको हो ।जावलाखेल चोक नजिकै बा २ ख ३५७४ नम्बरको बसले प्र ३–२–०१० प ५५८९ नम्बरको स ...

२१ वर्षीया गर्भवतीको हेलिकप्टरबाट उद्धार

काठमाडौं, सिमकोट -  हिमाली जिल्ला हुम्लाबाट सुत्केरी व्यथा लागेर थला परेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । व्यथा लागेको चौध घण्टापछि आइतबार साँझ उद्वार गरिएको हो ।आठ महिनाको गर्भ भएकै बेला व्यथा लागेर थला परेपछि सर्केगा ...

थप १२५ जनामा कोरोना संक्रमण

काठमाडौं - नेपालमा थप १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३६८१ मा कोरोना परीक्षण गर्दा १२५ जनामा कोरोना पुष्टि भएको हो।योसहित नेपालमा कोरोना संक्रमितको संख्या ...

गोर्खाको बारपाकमा एकै परिवारका तीन जना मृत फेला

काठमाडौं - गोर्खाको बारपाक सुलिकोट गाउँपालिका -१ स्थित बारपाकमा एकै परिवारका तीन जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मृत भेटिनेमा ८४ वर्षीय डिलबहादुर गुरूङ, २१ वर्षीया आइतकुमारी गरूङ  र १३ वर्षीया उषा गुरूङ रहेका ...

विद्यालयमै बालिकामाथि बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

काठमाडौं,धनगढी - डडेल्धुरामा विद्यालयमै बालिकामाथि बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ छन् । डडेल्धुरामा को गन्यापधुरा गाउँपालिका वडा नम्बर ४ को भुवनेश्वरी माध्यमिक विद्यालयको कक्षा २ मा अध्ययनरत १० वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा शिक्षक देव ...