सामाजिक

यात्रुवाहक बस दुर्घटना हुँदा एकको मृत्यु, ८ जना घाइते

काठमाडौं,मकवानपुर - हेटौँडा नारायणगढ सडकखण्डअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा आज दिउँसो यात्रुवाहक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना५ख ४६०९ नम्बरको यात्रुवाहक बस आफैँ अनियन्त्रित भई बस्तीप ...

आज काठमाडौंमा यस वर्षकै बढी चिसो

काठमाडौं - काठमाडौं उपत्यकामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम १ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव २ डिग्री ...

काठमाडौंमा चिसाे बढ्याे, शनिबार बिहानको तापक्रम १.३ डिग्री

काठमाडौं - शनिबार बिहानको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । काठमाडौंको शनिबार बिहानको तापक्रम १ दशमलव ३ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार राति आकाश खुलेकाले बिहानको तापक्रम घटेको ...

गाउँसभामै अल्झियो अस्पताल बनाउने ठाउँको विवाद

काठमाडौं,म्याग्दी - म्याग्दीको रघुगङ्गा गाउँपालिकामा उत्पन्न १० श्यया क्षमताको अस्पताल बनाउने ठाउँको विवाद गाउँसभामा अल्झिएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहीबारदेखि शुरु भएको नवौँ गाउँसभाले बजेट संशोधन, बेरुजु फछ्र्यौट, प्रगति समीक्षा, शिक्ष ...

थप ६०८ जनामा कोरोना पुष्टि, ९ को मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ६ सय ०८ जनामा संक्रमण देखिएको हो । योसँगै ...

समाजसेवी राकेश श्रेष्ठको विशेष पहलमा डकर्मी र प्लम्बिङ सम्बन्धी सीप सिक्दै जिरीका युवाहरू

काठमाडौं, दोलखा - राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाज अनामनगर काठमाडाैंकाे आयोजनामा र ल्याटर डे सेन्ट च्यारिटिस नेपाल ( LDSC) को आर्थिक सहयोग मा डकर्मी र प्लम्बिङ तालिम  समापन  भएको छ।जिरी नगरपालिकाकाको सबै वडाबाट प्लम्बिङ तर्फ २० युवा त्यसै ...